Loading...

More Lyrics (NEPALI)

You are here : Free Lyrics / Nepali lyrics collection More Nepali Lyrics Collection 1. आओ यादहरु ... Jagdish Samal (Lyrics) Aa...

You are here: Free Lyrics/Nepali lyrics collection

More Nepali Lyrics Collection


1.
आओ यादहरु ...
Jagdish Samal

(Lyrics) Aao Yadharu... by Jagdish Samal
स्वरः जगदीश समाल

आओ यादहरु हो आओ...
म निदाएको छैन, कोल्टे फर्ेर्दै छु ।
सुकेको दिलमा.. आगो लाएर जाओ..
आओ यादहरु हो्.. आओ....

निरास छु म, सुस्केरा हाल्छु,
हो निरास छु म सुस्केरा हाल्छु
दुःख हो जीवन, दुःखैमा गाल्छु
आओ आँशुहरु हो आओ
आओ आँशुहरु हो.. आओ,
आँखा चिम्लेको छैन, जून हर्ेर्दैछु ।
सुकेको दिलमा.. आगो लाएर जाओ..
आओ यादहरु हो आओ....

Click HERE to download this GAJAL on Mp3 format

Go Back to "Free Lyrics" Page. |    More "Hindi Lyrics"    |    More "English Lyrics"
......................................................................................................................

Nepali Modern Song Lyrics;

1.
सागर छ गहभित्र...
Sagar chha, Gaha bhitra.... by Bhakta Raj Acharya
स्वरः भक्तराज आचार्य

सागर छ गहभित्र, चाहे म रोईदिन्छु
सागर छ गहभित्र, चाहे म रोईदिन्छु,
आँधी छ छातीभित्र खोजे म बल्भिईदिन्छु...
सागर छ गहभित्र....


Bhakta Raj Acharya

आशा हृदय होइन, मैले बोकी हिँडेको
आशा हृदय होइन, मैले बोकी हिँडेको
सुम्पेको छु तिमीलाई, म आफू सँग भएको,
अधरको हाँसो निचोरी, तिमीलाई दिईसकेछु
आँधी छ छातीभित्र, चाहे म बल्भिइदिन्छु
सागर छ गहभित्र'।

लाग्छ हेर्राईमा तिमरो, के-के नपुगे जस्तो
लाग्छ हेर्राईमा तिमरो, के-के नपुगे जस्तो
मुटु दिएर तिमीलाई केही दिईन मैले जस्तो.
म भित्र पसेर हेर, म त खाली-खाली भएछु
आँधी छ छातीभित्र, चाहे म बल्भिइदिन्छु
सागर छ गहभित्र....।

Click HERE to download this SONG on Mp3 format

Go Back to "Free Lyrics" Page. |    More "Hindi Lyrics"    |    More "English Lyrics"
......................................................................................................................

2.
Swaroop Raj Acharya

बल गरेर त्यो मन यता...Bal Garera tyo man.... by Swaroop Raj Acharya
स्वरः स्वरुपराज आचार्य 


बल गरेर त्यो मन यता मोड भन्दिन म,
माया गर्र्छौ थाहा छ मलाई, छोड भन्दिन म
बल गरेर त्यो मन यता मोड भन्दिन म,
माया गर्र्छौ थाहा छ मलाई, छोड भन्दिन म
तर,.... खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै..
मैसँग नाता जोड भन्दिन म...
मैसँग नाता जोड भन्दिन म...
मत.. माया गर्छर्ुुतिमीलाई
मत... माया गर्छर्ुुतमीलाई ।

म मात्रै कहाँ होर तिम्लाई माया गर्ने,
म मात्रै कहाँ होर तिम्लाई माया गर्ने,
तिम्ले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने
रितै हो जन्मघर छोड्ने, के गर्र्छौ खै तिमी...
जन्मघरसँगको नाता तोड भन्दिन म
पर्राईको पछ्यौरी त्यो ओड भन्दिन म
तर... खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैसँग नाता जोड भन्दिन म
मत... माया गर्छर्ुुतमीलाई ।

बाटो सबै सजिलो त कहाँ हुन्छ हिँड्न
बाटो सबै सजिलो त कहाँ हुन्छ हिँड्न
मन पर्राई एउटालाई, यात्रा नहोस् भिन्न
गाह्रो हुन्छ कहिलेकाहीँ साँचो माया चिन्न
त्रि्रो माया टुक्रा पारी फोड भन्दिन म
फल नदिने बृक्षलाई गोड भन्दिन म
तर.. खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैसँग नाता जोड भन्दिन म
मत.. माया गर्छर्ुुतमीलाई

बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्र्छौ थाहा छ मलाई, छोड भन्दिन म
तर,.... खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै...
मैसँग नाता जोड भन्दिन म...
मैसँग नाता जोड भन्दिन म...
मत.. माया गर्छर्ुुतिमीलाई
मत... माया गर्छर्ुुतमीलाई ।


Go Back to "Free Lyrics" Page. |    More "Hindi Lyrics"    |    More "English Lyrics"
......................................................................................................................

3.
मेरो साधनाको बरदान...
Mero Sadhanako... by Bhaktaraj Acharya
स्वरः भक्तराज आचार्य

मेरो साधनाको बरदान हो गीत
यिनै सात सूर हुन् मेरा आफ्ना मीत ।
मेरा आफ्ना मीत...
मेरो साधनाको बरदान हो गीत....
आरोह-अवरोह, गति यो जीवनको 


Bhakta Raj Acharya

आरोह-अवरोह, गति यो जीवनको
छ यो मर्ुछनामा सुख सब लुकेको
सुख सब लुकेको....
मेरो साधनाको बरदान हो गीत

अलंकार मेरा, सरगमका टुक्रा
ग-म-प-नि-सा, नि-सा-नि-ध-प
ध-प-म-प-म-ग, म-ग-रे-ग-रे-सा
नि-सा-ग-म-प, नि-सा-ग-म-प
अलंकार मेरा, सरगमका टुक्रा
अचल षडज पञ्चम नै, सौभाग्य मेरो
सौभाग्य मेरो...
मेरो साधनाको बरदान हो गीत

अँध्यारो-उज्यालो, मेरै भाव नर्तन
अँध्यारो-उज्यालो, मेरै भाव नर्तन
हाँसो र रोदन, मेरै गीत गुञ्जन...
मेरै गीत गुञ्जन...
मेरो साधनाको बरदान हो गीत
यिनै सात सूर हुन् मेरा आफ्ना मीत ।
मेरा आफ्ना मीत...
मेरो साधनाको बरदान हो गीत....

Click HERE to download this SONG on Mp3 format

Go Back to "Free Lyrics" Page. |    More "Hindi Lyrics"    |    More "English Lyrics"
......................................................................................................................

Home static_page

ADS

Popular Posts

Random Posts

Flickr Photo